Podcast Series

नेपाली

News

SBS Examines नेपाली

एसबीएस एग्जामिन्स, अस्ट्रेलियाको विशेष गरी बहुसांस्कृतिक र बहुभाषी समुदायहरूमा, सामाजिक एकता खलबलाउने गलत जानकारी तथा भ्रामक सामाग्री बारे सुसूचित गर्ने एक पोडकास्ट हो। यसका हरेक एपिसोडले महत्त्वपूर्ण विषयहरूमा स्पष्ट दृष्टिकोण प्रदान गर्दै श्रोताहरूलाई सशक्त, सुसूचित बनाएर समाजलाई एकआपसमा जोड्ने काम गर्छ। छलफलमा भाग लिन आजै पोडकास्ट सब्सक्राइब गर्नुहोस्।

Follow and Subscribe

RSS Feed

Download the SBS Audio appAvailable on iOS and Android

Episodes

  • अधिकांश अस्ट्रेलियनहरूले आप्रवासनलाई फाइदाको रूपमा हेर्छन्। तर के आर्थिक तनावका बिच यो सोचमा परिवर्तन हुँदैछ?

    Published: Duration: 06:00

  • ‘अरू कसैले नदेख्ने गाली’: अस्ट्रेलियाका आदिवासीहरूले दिनहुँजसो बोक्नुपर्ने जातीय विभेदको बोझ

    Published: Duration: 05:26

  • SBS Examines: अस्ट्रेलियाका धेरै मुस्लिम महिलाहरूलाई ‘इस्लामोफोबिया’ टार्नै नसकिने कुरा जस्तो लाग्छ

    Published: Duration: 05:15

  • SBS Examines: डर, सतर्कता र ध्रुवीकरण: ‘एन्टिसेमिटिजम्‌’ले कसरी अस्ट्रेलियन यहुदीहरूलाई प्रभावित गरिरहेको छ

    Published: Duration: 06:03

  • SBS Examines: के हामी सबैमा घृणा गर्ने क्षमता छ?

    Published: Duration: 06:28

  • The AI Election: आर्टिफिसियल इन्टेलिजेन्स र अस्ट्रेलियनहरूको मतदानमा यसको प्रभाव

    Published: Duration: 10:06

  • The AI Election: आर्टिफिसियल इन्टेलिजेन्सले विश्वका ठूला चुनावहरूमा पारेको प्रभाव

    Published: Duration: 09:21

  • SBS Examines: अस्ट्रेलियनहरूले किन ‘क्रिप्टोकरेन्सी स्क्याम’हरूमा लाखाैँ डलर गुमाइरहेका छन्?

    Published: Duration: 07:58

  • SBS Examines: गर्मीका कारण कसरी असमानता हुन्छ त?

    Published: Duration: 08:26

  • जायोनिजम् के हो र इजरेल विरोधी हुँदैमा ‘एन्टिसेमेटिक’ होइन्छ र?

    Published: Duration: 13:31

  • SBS Examines: के अस्ट्रेलियामा एन्टीसेमिटिजम् परिवर्तन हुँदैछ?

    Published: Duration: 09:52

  • SBS Examines: के जुवा खेलाउनेहरूले सांस्कृतिक र भाषिक रूपमा विविध समुदायहरूलाई लक्षित गरेका छन् त?

    Published: Duration: 10:19


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand